मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपभोक्ता ठग्ने तीन पसललाई २० हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन पसललाई २० हजार जरिवाना गरेको छ । विभागले बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठग्ने ४ पसललाई कारबाही गरेको जानकारी दिएको...