आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रिमियम मूल्यमा खुल्यो सोनापुर मिनरल्सको आईपीओ

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्री खुलाएको हो । ...