आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादीको विशेष अभियान : २५ लाख जनतामा पुग्ने यस्तो छ कार्ययोजना (पूर्णपाठसहित)

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तीन चरणमा पार्टीको पूर्वघोषित विशेष अभियान चलाउने भएको छ । गत साउन(१७–२१)सम्म राजधानीको कमलादीमा बसेको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाउने निर्णय गरेको...