आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिल्यो ‘एक भगवत् गीता’ सम्बन्धी विवाद, नाम परिवर्तन हुने

काठमाडौँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ सम्बन्धी विवाद मिलेको छ । निर्माण युनिट र विवाद निम्त्याउने विभिन्न धार्मिक संगठनवीच आइतबार चलचित्र विकास बोर्डमा भएको सहमतिसँगै विवाद मिलेको...