आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लैङ्गिक समानता कायम गर्न तीनवटै तहका सरकार क्रियाशील हुनुपर्छ : मन्त्री आचार्य

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले लैङ्गिक समानताका लागि तीनै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।  लैङ्गिक समानतासम्बन्धी आज काठमाडौँ आयोजित एक कार्यक्रममा मन्त्री...