आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धार्मिक संस्थाले निवेदन दिएकाले बोर्डले ‘एक भगवत् गीता’लाई दिएन सेन्सर सिफारिस

काठमाडौँ  । चलचित्र विकास बोर्डले भदौको २९ गतेबाट  रिलिज हुने फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन रोकेको छ ।  फिल्मका निर्माता सुनिल कुमार थापाले बिनाकारण बोर्डले सेन्सरका लागि...