आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चुम्बन प्रकरण : स्पेनिस एफएका अध्यक्ष रुबियालेसद्वारा राजीनामा

मड्रिड । महिला विश्वकपको फाइनल खेलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हरमोसोलाई चुम्बन गरेको विषयमा आलोचना खेपिरहेका स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष लुइस रुबियालेसले पदबाट राजीनामा दिएका छन् ।   ३३ वर्षीय...