आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी अभियान : नेताको बुझाइमा कस्तो छ नागरिकको अपेक्षा ?

मकवानपुर । नेकपा माओवादी केन्द्र अहिले संगठन सुधारका लागि ३ महिने अभियानमा छ । ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ अन्तर्गत माओवादी केन्द्रले आफ्ना केन्द्रीय नेतृत्वलाई विभिन्न पालिकामा खटाएको छ । ...