आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रचिन र डेभोनले बनाएको यो कीर्तिमान

काठमाडौँ । न्युजिल्यान्ड लगातार दोस्रो पटक आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसपटक न्युजिल्यान्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याउन युवा ब्याट्सम्यान रचिन रविन्द्रले महत्वपूर्ण योगदान गरे ।  जारी विश्वकपको प्रारम्भिक चरणको...