आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुण्डानाइके रिगलको मुद्दा न्यायाधीशत्रय खतिवडा, मल्ल र चुडालको इजलासमा

काठमाडौँ । गुण्डानाइके रिगल भनिने योगराज ढकाल विरुद्धको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई...