आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कार दुर्घटनामा निर्माता किरण नेपाली घाइते

काठमाडौंँ । फिल्म निर्माता किरण नेपाली कार दुर्घटनामा परि घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ फर्किने क्रममा आइतबार दिउँसो उनी चढेको कार सिन्धुलीको चौकीटार भन्ने स्थानमा दुर्घटनामा परेको हो । ...