आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘विवाहले अभिनय करियरमा फरक परेको छैन’

प्रायः अभिनेत्री विवाहपछि हराउँछन् । त्यसैले, फिल्म क्षेत्रमा विवाहपछि अभिनेत्रीहरू पलायन हुन्छन् भन्ने गरिन्छ । अभिनेत्री केकी अधिकारीको सक्रियता भने विवाह अगाडि र पछाडि एकैनास छ ।  २०७९ वैशाखमा...