सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रीबारे टुङ्गो लगाउन नेकपा सचिवालय बैठक बोलाइयो

काठमाडौँ । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  ...