आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चयन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ घण्टासम्म चलेको बैठकले...