आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभियुक्त सञ्जय भण्डारीको बयान : म निर्दयी छु, कसैप्रति दयामाया जाग्दैन

काठमाडौँ ।  गत भदौ २९ गते तीनकुनेको गैरीगाउँमा भएको सामूहिक हत्यामा संलग्न भनिएका सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा क्रूरतापूर्वक ज्यान मारेको कसुरमा मुद्दा दर्ता भएको छ ।...