आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुबईमा महासचिव गुटेरेसले सम्झे नेपाल

दुबई । दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप- २८) को उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले नेपालको नाम उल्लेख गरेपछि सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले खुसी व्यक्त गरेका छन्...