आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गरिबी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध साझा रुपमा लडौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारका बिरुद्ध साझा रुपमा लड्नुपर्ने बताएका छन्  । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशमा...