आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बल्खुबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रुपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौँ ठमेल डेरा गरी...