आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘दयारानी’ को विदेश प्रदर्शन सेभेन सिजले गर्ने

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्म हो ‘दयारानी’ । फिल्म अभिनेता अभिनेता माओत्से गुरुङले निर्देशन गरेका हुन् । माओत्सेको यो डेब्यु फिल्म हो...