सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सप्तरीमा दुई किशोरीको डुबेर मृत्यु

सप्तरीको कञ्‍चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर...