सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा मंगलबार थप ७ सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५  र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको बताइएको छ । जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका...