आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्याक्सवेलको नाममा अर्को कीर्तिमान, के–के बन्यो रेकर्ड ?

गुवाहाटी । ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्दतले अस्ट्रेलियाले रोमाञ्चक खेलमा भारतलाई ५ विकेटले पराजित गरेको छ । योसँगै पाँच खेलको टी–२० शृङ्खलामा टोलीले पहिलो जीत हासिल गरेको हो । ...