आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री डा. महतले भने : लगानी घाटामा गएको उदाहरण छैन

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा गरिएको लगानीबाट लगानीकर्ताले नाफा कमाएको पर्याप्त उदाहरण रहेको बताएका छन् । आजदेखि सुरु ३७औँ क्यास्सी सम्मेलनमा सम्बोधन गर्दै विदेशी लगानीबाट पर्याप्त नाफा कमाएको...