आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्याथ्युजले भने, ‘आजसम्म म साकिबलाई धेरै सम्मान गर्थें तर अब गर्न सक्दिनँ’

नयाँ दिल्ली । सोमबार भएको श्रीलंका र बंगलादेशबिचको खेलमा सबैभन्दा बढी चर्चा भएको थियो, श्रीलंकाका अलराउन्डर एन्जेलो म्याथ्युजको टाइम आउट । श्रीलंकाको इनिङ्समा २४.२ ओभरपछि एन्जेलो म्याथ्युज क्रिजमा आए । एन्जेलो...