आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डीपफेकबारे रश्मिकाले भनिन्, ‘यो सामान्य होइन, सबैले आवाज उठाउनुपर्छ’

हैदराबाद । अभिनेत्री रश्मिका मन्दानाले डीपफेकबाट महिलाहरूलाई सचेत रहनुपर्ने बताएकी छन् । रश्मिका आगामी फिल्म एनिमलको प्रमोशनल कार्यक्रममा हैदराबादमा पुगेकी थिइन् । त्यसक्रमा बोल्दै उनले यस्ता घटना सामान्य नभएकाले यसविरुद्ध सबैले आवाज...