आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष...