काठमाडौँ । सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा जलविद्युत क्षेत्र केन्द्रमा रहने देखिएको छ । सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरिसकेको...