आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काम सरकारको प्राथमिकतामा : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्‍याउने कामलाई मुख्य प्राथमिकता दिएको बताएका छन् ।  मंगलवार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८...