आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेन सहमति

काठमाडौँ । सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा नेकपा (माओवादी...