आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगलागीबाट ५ लाखको क्षती

रौतहटको कटहरिया नगरपालिका ७ बगहीमा एकघरमा आगलागी हुँदा ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आइतवार साँझ परालको कुन्युबाट सुरु भएको आगलागी सल्किएर स्थानीय शेख सितार महमदको...