आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

असफल भयो अविश्वास प्रस्ताव, अध्यक्ष नेम्वाङको पद जोगियो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको छ । मकवानपुरको हैटौँडामा बिहीबार सम्पन्न एन्फाको विशेष साभारणसभामा भएको...