सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकार एक्लैले देश विकास गर्न सक्दैन : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताएका छन् ।   बिहीबार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...