सुनसरी । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि शनिवार बिहानैदेखि धरान शान्त देखिएको छ । मानिसहरूको चहलपहल न्यून देखिएको छ भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ । निषेधाज्ञाका कारण...