आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख मोहनमाया ढकालका...