आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसनले चुनाव लड्ने

ढाका । बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ । ...