आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘धोके बाज हौ तिमी’ गीत प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई

मुगु । एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताएका छन् । मंगलवार नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उनले...