आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘काल्पनिक कुराले निजगढमा अवरोध’

काठमाडौँ। वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारेका छन् । उनले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा...