आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान

दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् । मालिकार्जुन गाउँपालिकालाई...