आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिटर ब्याज पीडित भन्छन्– समस्या समाधान नगरे आन्दोलनमा उत्रिन्छौँ

सिरहा । मिटरब्याज विरुद्धको संघर्ष समितिले पीडितहरुको माग सही ढङ्गले सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सिरहाको गोलबजारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिले सिरहा प्रशासनलाई मिटरब्याज...