आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागले दियो श्रम तथा रोजगार कार्यालयलाई थप अधिकार

वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयहरूलाई थप अधिकार प्रत्यायोजन गरेको छ । विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व...