आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नामिबिया टी—२० विश्वकपमा छानिने १९औँ राष्ट्र बन्यो

काठमाडौँ । नामिबिया सन् २०२४ मा आयोजना हुने आईसीसी टी—२० विश्वकपमा छनोट भएको छ । नामिबिया आगामी टी—२० विश्वकपमा छनोट हुने १९औँ राष्ट्र बनेको हो । नामिबिया अफ्रिकी महादेशबाट टी—२०...