आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएको विवादबारे उपप्रधानमन्त्री खड्काले मागे जनसम्पर्क समितिको धारणा

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवादबारे पार्टी निकट जनसम्पर्क समितिको धारणा माग गरेका छन् । कांग्रेस उपसभापति समेत रहेका उनले चुनावमा जनसम्पर्क समितिका सदस्यहरु...