आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फागुन २० पछि राष्ट्रिय सभामा माओवादी पहिलो बन्दै, तेस्रो स्थानमा एमाले कि समाजवादी ?

काठमाडौँ । आगामी फागुन २० पछि राष्ट्रिय सभाको दलीय हैसियत उलटफेर हुने देखिएको छ । माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनपछि राष्ट्रिय सभामा सत्तारुढ नेकपा माओवादी केन्द्र पहिलो...