आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घरजग्गा बजारमा एभरग्रान्डेले निम्त्याएको भद्रगोल चीनले कसरी मिलाउला ?

काठमाडौँ । चिनियाँ रियल ईस्टेट कम्पनी एभरग्रान्डेको ऋण ३ खर्ब २५ अर्ब डलरभन्दा धेरै छ । कर्जाको यो आकार रुसको पूरै राष्ट्रिय कर्जाभन्दा धेरै हो । दुई वर्षसम्म कम्पनी एकपछि...