आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको भ्रातृ संगठन सेनानी संघको अध्यक्षमा दाहाल नियुक्त

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी आबद्ध भ्रातृ संघ— नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा) लाई मंगलबार नियुक्त गरेका छन् । नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय...