आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भोलि दिउँसो १ बजेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) दिउँसो १ बजे बस्ने भएको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बुधबारको बैठक स्थगित भएको थियो ।  ...