आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायिका रचना मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ...