सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कृषि-पर्यटन

भट्ट फाँटका कुमाल ड्रागन फलको खेतीमा लोभिँदै

एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो भट्ट पाइँदैन । च्याङ्लीको कालो भट्टको बजारमा ...