सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कृषि-पर्यटन

बासमती धानको आधिकारिता गुम्ने जोखिम : भारतसँग किन डराउँछ कृषि मन्त्रालय ?

नेपालले बासमती धानको भौगोलिक संकेत (प्याटेन्ट राइट्स) गुमाउने जोखिम बढेको छ । पेन्टेन्ट राइटमा दाबी गरेको नेपालले सो नपाउने लगभग निश्चित छ । बासमती धानको भौगोलिक संकेतका लागि नेपाल, भारत र पाकिस्तानले दाबी गरेका हुन् ...