सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कृषि-पर्यटन

धवलागिरि हिमाल आरोही आधार शिविरमै रोकिए

खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् ।  बयासी वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार ...